जुट केलाउँदै किसान

सुनसरी, २६ साउनः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा जुट केलाउँदै किसान । हरियो जुटलाई १५ दिन पानीमा डुबाएर राखेपछि जुट केलाउन तयार हुने किसान बताउँछन् । तस्बिरः नवीन गड्तौला÷रासस