ढोरपाटन (बागलुङ), २६ साउन :
बागलुङको निसीखोला गाउँपालिका–६ रिगस्थित जङ्गलमा रुखमा चढेर घाँस खाँदै बाख्राको पाठो । यति बेला रिग क्षेत्रमा ठूलो सङ्ख्यामा भेडाबाख्रा चरनका लागि लगिएको छ । तस्बिर : डम्मर बुढामगर/रासस