सडक मर्मत गरिँदै

म्याग्दीको बेनी नगरपालिका–१ हुलाकेमा गएरातीको बाढीले भत्काएको बेनी–बागलुङ सडक आइतबार दिउँसो मर्मत गरिँदै । बाढीले पोखरादेखि बेनी आउँदै गरेको ग २च ९३५५ नम्बरको स्कार्पियो जिप बगाएको थियो भने बागलुङ–बेनी सडक अवरुद्ध बनेको छ ।