धान खेती

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ स्थित काटकुवाको खेतमा किसानले लगाएको धान खेतीले देखिएको हरियाली दृश्य । यहाँ कर्णालीका विभिन्न जिल्लाबाट बसाई सराई गरी आउने क्रम बढेसँगै खेती योग्य जमिन मासिँदै गइरहेको छ ।

तस्बिर : सुरेश आचार्य/रासस