सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदै स्थानीय

शुक्लाफाँटा नगरपालिका-८ नौखरीस्थित घरकटुवा खोला नजिकको सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएको घेरबार हटाउँदै स्थानीय बासिन्दा । यहाँको पाँच विघा सार्वजनिक जग्गा अतिक्रमण गरी बाह्र परिवारले घेरवार गरेका थिए ।