चुङ्सी गुफाभित्रका आकृति

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–३ मा रहेको चुङसी गुफाभित्र रहेका प्राकृतिक कलाकृतिका आकृति । यो गुफा अनौठो र आश्चार्यजनक रहेको छ ।