ऋषेश्वर महादेव मन्दिरमा पूजा आराधना

काठमाडौँ, २३ भदौः

ऋषेश्वर महादेव मन्दिरमा पूजा आराधना गर्दै भक्तजन

काठमाडौँको टेकूस्थित ऋषेश्वर महादेव मन्दिरमा पूजा आराधना गदै भक्तजन ।