‘मिडिया मन्थन’ पुस्तक विमोचन

‘मिडिया मन्थन’ पुस्तक विमोचन
देउखुरी ,२५ भदौः दाङको घोराहीमा मङ्गलबार नेपाल पत्रकार महासङ्घ, दाङ शाखाले प्रकाशन गरेको ‘मिडिया मन्थन’ पुस्तक विमोचन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत ।