टौदहका माछा

किर्तिपुर नगरपालिका– ६स्थित टौदहमा रहेका माछा । उपत्यकाकै सबैभन्दा ठूलो प्राकृतिक ताल टौदहको बनावट अष्टकोण आकार एवं काठमाडौँ उपत्यकाको आकारसँग मिल्दोजुल्दो छ । यो तालमा श्री कर्कट नागराजा नागरानीको बासस्थान रहेको किम्बदन्ती रहेको छ ।