दौड प्रतियोगिता

दौड प्रतियोगिता
दाङ, २९ भदौः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित गुरुकुल एकेडेमीले ६०औँ बाल दिवसका अवसरमा शनिबार बिहान राखेको दौड प्रतिगितामा भाग लिएका बालबालिका ।