कमलका फूलजानकी (बाँके), २९ भदौः नेपालगञ्ज उपमहानगपालिका– २१ र २२ को पुरैना र पुरैनीमा सिँचाइ प्रयोजनका लागि निर्र्माण गरिएको मानव निर्मित कान्तितालमा यतिबेला ढकमक्क कमलका फूल । यहाँ चैतदेखि कमलका फूलहरु फुल्न सुरु गर्छन् । असोज महिनाको अन्तिमतिर यी फूलहरु पानीमा नै ओलाएर सुक्ने गर्दछन्।