चारली च्यापलीनको अभिनय प्रस्तुत गर्दै राजनकुमार

सुनसरी हरिनगर–२ मा शनिबार राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बलिउड कलाकार राजनकुमार बालबालिकाको बीचमा चारली च्यापलीनको अभिनय प्रस्तुत गर्दै ।