धुलिखेल हस्पिटल चोकमा बिपीको शालिक

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा शनिबार काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा निर्माण गरिएको बिपी कोइरालाको शालिक अनावरण गर्नुहुँदै ।