लिङ्गे पिङमा मच्चिदै बालिका

सिन्धुली, २४ असोजः सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीका स्थानीयबासीले दसैँको अवसरमा हालेको लिङ्गे पिङमा मच्चिदै बालिका । घटस्थापना सुरु भएदेखि नै गाउँमा दसैको रमाइलो सुरु हुन्छ । यही रमाइलोका लागि गाउँघर र टोलटोलमा हालिने लिङ्गे पिङ हिजोआज लोप हुने अवस्थामा छ ।