दुर्गा भवानीकोे पूजा गर्दै भक्तजन

वडादसैँका अवसरमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं २ मा दुर्गा भवानीकोे पूजाअर्चना गर्दै भक्तजन । आजदेखि यहाँ दुर्गा भवानीको प्रतिमामा पूजाअर्चना र दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिएको छ ।