पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा अवस्थित विश्वकै ठुलो ठानिएको शालिग्राम शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा पानीको बहाब घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनहरुको संख्या बढ्दै जान थालेको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा÷रासस
