मखमली फूल

दाङको घोराही उपमहानगरपालिका-१३ स्थित डुम्बर गाउँमा ईन्द्रा बुढाले तिहारलाई लक्षित गरेर व्यववसायिक रुपमा गर्नु भएको मखमली फूल खेती । तस्बिर : कुलदीप न्यौपाने / रासस