आगलागीबाट क्षतिग्रस्त बस

ललितपुरको सातदोबाटोमा शनिबार विद्युत सट भएर आगलागी भई क्षतिग्रस्त भएको चक्रपथ चल्ने महानगर यातायातको बा ४ ख १०६ नं को बस ।