झोलुङ्गे पुल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिख–किन्दुमा निर्माण गरिएको झोलुङ्गे पुल । यो पुल सोमबार (हिजो) उद्घाटन गरिएको हो ।

तस्बिर : ध्रुबसागर शर्मा / रासस