चर्खेपिङमा रमाउँदै युवकयुवती

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा चर्खेपिङमा रमाउँदै मेला हेर्न आएका युवकयुवती । स्थानीय लालीगुराँस युवा क्लबले हिजो सोमबारदेखि यहाँ मेला आयोजना गरेको छ ।

तस्बिर: ध्रुवसागर शर्मा/रासस