याेग शिविरमा हवन

सुनसरीको इनरुवा-१ स्थित जेल फिल्डमा शनिबार वृहत् याेग विज्ञान शिविरकाे समापन कार्यक्रममा आयाेजित यज्ञमा हवन गर्दै जिल्ला समन्वय समितिका अध्यक्ष राजन मेहतालगायत । पतञ्जली याेग पीठ नेपालकाे आयाेजनामा कात्तिक ६ गतेदेखि सुरु भएको शिविर शनिबार समापन भएकाे छ ।