प्रधानमन्त्री ओली-सम्बोधन

प्रधानमन्त्री ओली सम्बोधनकाठमाडौ, १० कात्तिकः प्रधानमन्त्री केपी शर्मा ओली शनिबार काठमाडौँमा आयोजना गरिएको तेस्रो बृहत् साहित्यिक विश्व सम्मेलन–२०८१ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै।