छिमेकी मित्र राष्ट्र चीनको तिब्बतस्थित नाक्छु नगरका प्रमुखसहित प्रतिनिधिमण्डललाई आइतबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलगायत जनप्रतिनिधि र टोखावासीले स्वागत गरेपश्चात् टोखा बजारको परिक्रमा गर्दै । काठमाडौँको टोखा नगरपालिका र तिब्बतको नाक्छु नगर बीच भागिनी सम्बन्ध स्थापित भई दुवै नगर बीच सहकार्य हँुदै आएको छ ।