गोमन सर्प

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सभ्यता पाठशाला परिसरमा रहेको स्विमिङ पुलमा आइतबार बिहान देखिएको बिषालु गोमन सर्प । उक्त सर्पलाई जीवितै उद्दार गरेर डिभजन वन कार्यालयमा बुझाइएको छ । घोराही क्षेत्रमा अत्याधिक मात्रामा गोमन सर्प देखिने गर्दछन,