बिक्रीका लागि बजार झारेका याकचौरी

मुस्ताङ, २५ कात्तिकः मुस्ताङमा हिउँद सुरु हुनै लाग्दा उपल्लो डोल्पा र मुस्ताङबाट याकचौरी बिक्रीका लागि बजार झार्दै किसान । यतिबेला बिक्रीका लागि लैजाने याकचौरी विशेषगरी सुकुटीको लागि प्रयोग गरिन्छ ।