डुबानमा घर

कैलालीको भजनी नगरपालिका-३ मा नगरपालिकाले बाढी र डुबाननबाट बच्ने गरी सर्वसाधारणलाई जमिन सहत भन्दा उच्च तहमा निर्माण गरेको घर पनि डुबानमा परेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न सङ्घसङ्स्थासँगको साझेदारीमा २५ परिवारलाई उच्च घर निर्माण गरिदिएको थियो ।

 

तस्बिर -: झलनाथ खनाल / रासस