इन्द्रमणी सापकोटा

टोखा वडा नं ६, धापासी, काठमाडौं

 

बागलुङ जिल्ला मल्म गाविस वडा नं. २ मा बुबा स्व. नरिश्वर सापकोटा र आमा माधवी सापकोटाबाट यस पवित्र भूमीमा जन्म लिन पुगियो यो संसारमा रमाउँदै सामान्य पढाई पढि सामाजिक काम जस्तै बाटो–घाटो, पुल पुलेसा, मठ मन्दिर, स्कुल जस्ता समाज सेवाका कार्य गर्दै जीवन रमाउँदै परिवारका साथ हाल काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं ६ मा स्थायी बसोबास गरिरहेको छु ।

मेरा परिवारका सदस्यहरुः

कुन्ता सापकोटा–श्रीमती
भानुभक्त सापकोटा– छोरा
निरज सापकोटा– छोरा
इश्वरा सापकोटा– बुहारी
कमला सापकोटा–बुहारी
विकास सापकोटा – नाती
मौसम सापकोटा – नाती
मोहित सापकोटा – नाती
रितु सापकोटा – नातीनि
एरिका सापकोटा– नातिनी
लेखकः इन्द्रमणी सापकोटा
टोखा वडा नं ६, धापासी, काठमाडौं

सम्पर्क नंः ९८५१०००३६१